प्रदीप ज्ञवालीको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गर्यो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माआवादी जनयुद्धबारे नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गरेको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गरेको बताएका छन्
नेपाली समाज एकाएक आजको उन्मुक्त अवस्थामा आइपुगेको होइन । यसको पछाडि थुप्रै वीर, वीरङ्गनाहरूको कुर्वानी तथा सहादती रहेको छ । चाहे राजनीतिक स्वतन्त्रताका लागि होस् या आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि होस्, यी विषय प्राप्तिका लागि धेरैले आफ्नो प्राण उत्सर्ग गरेका छन् । उच्च नैतिकता, इमान र निष्ठाका कारण तिनीहरू...
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शुक्रबार बिहानैदेखि प्रहरी तैनाथ गरियो । प्रसाईले आफूलाई नजरबन्दमा राखेको बताए भने भक्तपुर जिल्ला प्रशासनले सुरक्षा प्रदान गरिएको तर्क गर्यो । व्यवस्था परिवर्तनका लागि भन्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का नाममा मंसिर ७ गते काठमाडौंको बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आजदेखि तीनकुने केन्द्रित […]
केन्द्रीय तथ्याङ्क विभागले जलवायु परिवर्तनसम्बन्धी सूचकहरुको प्रतिवेदन तयार पारेको छ । संयुक्त राष्ट्रसङ्गीय तथ्याङ्क महाशाखा (यूएनएसडी) द्वारा तयार पारिएको जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क तथा सूचकहरूको विश्वव्यापी संग्रहलाई आधार मानेर जलवायु परिवर्तनका सूचकहरूको संग्रहलाई परिभाषित गरेको हो ।
काठमाडौँ– जलवायु परिवर्तनले पृथ्वीमा कुनै न कुनै समस्या निम्त्याइरहेको छ । केही वर्षयता विश्वमा जलवायु परिवर्तनका असरहरू देखिन थालेका छन् । यसै हप्ता फिलिपिन्समा आएको भयानक तुफानले ठूलो धनजनको क्षति गर्यो भने लाखौँ मानिस प्रभावित बने । सुनामीपछि भागदौड मच्चिँदा थुप्रै हताहत भए । यसको यकिन विवरण अझै आइसकेको छैन । जलवायु परिवर्तनको प्रभावले मलेसिया […]
केही वर्षअगाडि भारत पुग्दा आमिर खान प्रस्तोता रहेको कार्यक्रम 'सत्यमेव जयते'को टिमसँग समय बिताउन पाए राधाकृष्ण धितालले । कार्यक्रमले आम जनतासँग सामाजिक विषयवस्तुबारे अन्तरक्रिया गर्ने र ती मुद्दालाई दर्शकसम्म पुर्याउने काम गर्थ्यो । भ्रुण हत्यासम्बन्धीको एक श्रृङ्खलाले त भारतमा संविधान संशोधन गर्नेसम्मको दबाब सिर्जना गर्यो । त्यसपछि नै राधाकृष्णको दिमागमा यस्तै विषयवस्तुमाथि नेपाली कार्यक्रम बनाउने कन्सेप्ट आयो ।
नेपालमा माओवादी विद्रोहले के दियो या के-के नोक्सान गर्यो? त्यो आज पनि बहसमै छ। तर विद्रोह र क्रान्ति नभई परिवर्तन सम्भव छैन भन्ने सत्य हो। अहिले हामीले भोगेका परिवर्तनका लागि सयौं नरनारी, युवा र विद्यार्थीले अनेक कष्ट सहेर स्वेच्छाले केही न केही योगदान दिएका छन्।
परिवर्तनको सपना बोकेका तेह्रथुमका नेत्र गुरागाइँ म...
उदयपुर : १ फागुन २०५२, जुन दिन तत्कालीन नेकपा (माओवादी) परिवर्तनका लागि भन्दै सशस्त्र संघर्ष सुरु गर्यो। त्यो १० वर्षसम्मको संघर्षमा उनीहरूले हिन्दु धर्मका परम्परालाई गलत भन्दै हिँडे। उक्त धर्मका कारण समाजमा विभेद हुन्छ र परिवर्तनका लागि धर्म र जातभन्दा माथि उठेर अघि बढ्नुपर्छ भन्ने उनीहरूको अभियान थियो। त्यही कारण पनि उ...