सडकमा प्रहरीको मनपरी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शुक्रबार बिहानैदेखि प्रहरी तैनाथ गरियो । प्रसाईले आफूलाई नजरबन्दमा राखेको बताए भने भक्तपुर जिल्ला प्रशासनले सुरक्षा प्रदान गरिएको तर्क गर्‍यो । व्यवस्था परिवर्तनका लागि भन्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का नाममा मंसिर ७ गते काठमाडौंको बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आजदेखि तीनकुने केन्द्रित […]

सम्बन्धित सामग्री

सडकमा धम्क्याउने प्रहरी जवानलाई निलम्बनको तयारी

बिहीबार साँझ सप्तरीको राजविराजस्थित कुनौली सडक खण्डमा ड्युटीमा रहेका एक प्रहरी जवानले सडकमा सर्वसाधारणलाई गालीगलौज गर्दै मनपरी गरेपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका छन् ।

२९ किलोमिटर यात्रा गर्न २५ सय रुपैयाँ गाडी भाडा

जाजरकोट, पुस ३ । जाजरकोटमा यातायात व्यवसायीले मनपरी भाँडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । २९ किलोमिटर सडकमा २५ सय रुपैयाँ भाडा लिँदा यात्रु मारमा परेका हुन् । हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदै सदरमुकादेखि पालिकाको प्रशासनिक केन्द्रमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रा भने सहज नभएको स्थानीयले बताएका छन् । जुनीचाँदे, कुशे र बारेकोट […]

उपत्यकाको सडकमा मनपरी- प्रदूषण परीक्षण फेल हुँदा पनि चल्छन् सवारी

काठमाडौं :  उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।  शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो।आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ। वातावरण विभागका महानिर

ब्याज वृद्धिको विरोध गर्दै व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढंगले ब्याज र विभिन्न शुल्क लिएको भन्दै सिराहाका उद्योगी व्यवसायीहरुले ब्याजदर एक अंकमा झार्न माग गर्दै विरोधमा उत्रेका छन्।...

पाल्पाका ग्रामीण सडकमा मनपरी भाडा

पछिल्ला दिनमा इन्धनको मूल्यवृद्धि भएको बताउँदै सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्न थालिएको छ । यहाँका ग्रामीण भेगमा चल्ने सवारी साधनमा कोचाकोच यात्रु राखेर बढी भाडा असुल्ने गरिएको हो । कतिपय सडकको स्तरोन्नति भएका छन् । त्यस्ता सडकमा समेत सवारीधनीले पुरानै भाडादर असुलिरहेका छन् ।

सवारी भाडामा मनपरी

गोठलापानी बजारबाट नेपाल–भारत सीमानाका झुलाघाटको दूरी १९ किलोमिटर छ । यो सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । दैनिक घरायसी सामान किनमेलका लागि स्थानीय दिनहॅु भारतीय बजार झुलाघाट पुग्ने गर्छन् । रोजगारीका लागि भारत जाने र भारतबाट फर्किनेहरू पनि यही सडक हुँदै आउजाउ गर्छन् । १९ किमि पक्की सडकको भाडा भने २५० रुपैयाँ छ । सवारीधनीहरूले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन् । तर, नियमनकारी निकाय भने यसमा बेखबर छ ।

इजाजत बिना मनपरी सवारी सञ्चालन

जुम्ला-यात्रु बाहक सवारीले रुट पर्मिट बिना कुनै पनि सडकमा सवारी गुडाउन नमिल्ने कानुनी प्रावधान छ । रुट पर्मिट बिनाका सवारी दुर्घटना हुँदा मृतक र घाइतेले राहत तथा बिमा भुक्तानी पाउँदैनन् ।तर जुम्लाको एयरपोर्ट हुँदै उर्थु पातारासी सडकमा वर्षौदेखि रुट पर्मिट बिना धमाधम दर्जन भन्दा बढी अटो, बस, जीपलगायतका सवारी सञ्चालन हुँदै आएका छन् ।रुट पर्मिट […]

व्यवसायी असुल्छन् मनपरी भाडा, सरोकारवाला निकाय मौन

बैतडी सदरमुकाम गोठलापानीबाट झुलाघाटसम्म १८ किलोमिटरको पक्की सडक छ । यो रुटमा सार्वजनिक जिप बढी चल्छन् । यहाँ सवारी साधनको भाडा ३ सय रुपैयाँ छ । यो सडकमा मात्र नभएर जिल्लाका अधिकांश सडकमा सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरिरहेका छन् ।

कर्णालीको असुरक्षित यात्रा

मापसे गरी गाडी चलाउँदै अधिकांश चालकजुम्ला-कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको छ । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप, सडक अतिक्रमण र चालकहरूको लापरबाहिले कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको हो । साँघुरो सडक त्यसैमाथि मनपरी रूपमा सडकमै राखिएका ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीले राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।तर, पछिल्लो समय कर्णाली […]

जिपले मनपरी भाडा असुल्दा मर्कामा यात्रु, सरोकारवाला निकाय मौन

म्याग्दी : म्याग्दीका ग्रामीण भेगमा गुड्ने जिप र बेनी–पोखरा, बेनी–गलेश्वर लगायत सडकमा गुड्ने सवारीसधानले मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा पर्दै आएका छन्। रातो नम्बर प्लेटका जिप र सार्वजनिक जिपमा मनपरी भाडा असुलेको यात्रुहुको गुनासो छ। बसपार्क नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकाय मौन बस्...