उदयपुर : १ फागुन २०५२, जुन दिन तत्कालीन नेकपा (माओवादी) परिवर्तनका लागि भन्दै सशस्त्र संघर्ष सुरु गर्यो। त्यो १० वर्षसम्मको संघर्षमा उनीहरूले हिन्दु धर्मका परम्परालाई गलत भन्दै हिँडे। उक्त धर्मका कारण समाजमा विभेद हुन्छ र परिवर्तनका लागि धर्म र जातभन्दा माथि उठेर अघि बढ्नुपर्छ भन्ने उनीहरूको अभियान थियो। त्यही कारण पनि उ...