क्रान्तिको सपना : संस्कृत छात्रावासको भात र धौलाकोटीका घरको ढिंडो

नेपालमा माओवादी विद्रोहले के दियो या के-के नोक्सान गर्‍यो? त्यो आज पनि बहसमै छ। तर विद्रोह र क्रान्ति नभई परिवर्तन सम्भव छैन भन्ने सत्य हो। अहिले हामीले भोगेका परिवर्तनका लागि सयौं नरनारी, युवा र विद्यार्थीले अनेक कष्ट सहेर स्वेच्छाले केही न केही योगदान दिएका छन्।  परिवर्तनको सपना बोकेका तेह्रथुमका नेत्र गुरागाइँ म...