नेपाली समाज एकाएक आजको उन्मुक्त अवस्थामा आइपुगेको होइन । यसको पछाडि थुप्रै वीर, वीरङ्गनाहरूको कुर्वानी तथा सहादती रहेको छ । चाहे राजनीतिक स्वतन्त्रताका लागि होस् या आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि होस्, यी विषय प्राप्तिका लागि धेरैले आफ्नो प्राण उत्सर्ग गरेका छन् । उच्च नैतिकता, इमान र निष्ठाका कारण तिनीहरू...