काठमाडाैँ – मिटर ब्याजमा पैसा लिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याजीविरुद्धको संघर्ष समितिको आयोजनामा धर्नालगायतका विरोधका कार्यक्रम गरिएको हो। संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताको नेतृत्वमा सचिव किशोरी चमाईन, सहसचिव […]