केन्याले दियो नेपाललाई १ सय ५७ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।...

सम्बन्धित सामग्री

श्रीलंकाद्धारा अफगानिस्तानसामू २४२ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं, १३ कात्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २४२ रनको मध्यम लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको हो । श्रीलंकाका लागि पाथुम निशांकाले सर्वाधिक ४६ रन बनाए । ६० बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ४ रन बनाएका […]

नेपाललाई २ सय ७६ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली नामिवियाबाट २ सय ७६ रनको विजयी लक्ष्य पाएको छ । युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ […]

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै दोस्रो ओडिआई खेलमा युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल संकटमा पुगेको छ । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । आरिफ शेख ६ र गुलशन झा ५ रनमा क्रिजमा छन् । […]

नेपालले पायो ८२ रनको विजयी लक्ष्य, अस्मिनाले लिइन् ५ विकेट

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको विजयी लक्ष्य दिएको छ।  सेमिफाइनलको पहिलो खेलमा युएईले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर  ८१ रन मात्रै बनायो।  युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्यो।युएईलाई सस्तैमा समेट्न अस्मिना कर्माचार्य चार विकेट लिँदा इन्दु बर्माले तीन

बहराइनले नेपाललाई दियो १५ रनको विजयी लक्ष्य

काठमाडौं : एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीप क्रिकेटमा नेपालले १५ रनको विजयी लक्ष्य पाएको छ। मलेसियाको किनरारा ओभलमा टस हारेको बहारइनले ६ विकेटको क्षतिमा १४ रन बनाएको हो। वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको छ। बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो। बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिए भने सवनम राईले एक विकेट लिइन्।  यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्

नेपालविरुद्ध युगान्डाको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले तेस्रो महिला टि२० आई खेलमा नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.३ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ । युगान्डाकी केभिन एविनो २१ बलमा ४ चौकासहित २१ रनमा अविजित छिन् । […]

नेपालको खराब ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् । ओपनर अनिल […]

चलेनन् ज्ञानेन्द्र र शरद

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले पाँच विकेट गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालले एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा […]

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा विजयी लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो […]