काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]