श्रीलंकाद्धारा अफगानिस्तानसामू २४२ रनको विजयी लक्ष्य प्रस्तुत

काठमाडौं, १३ कात्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २४२ रनको मध्यम लक्ष्य दिएको छ । पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको हो । श्रीलंकाका लागि पाथुम निशांकाले सर्वाधिक ४६ रन बनाए । ६० बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ४ रन बनाएका […]

सम्बन्धित सामग्री

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङसँगै दोस्रो ओडिआई खेलमा युएईले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल संकटमा पुगेको छ । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । आरिफ शेख ६ र गुलशन झा ५ रनमा क्रिजमा छन् । […]

नेपालविरुद्ध युगान्डाको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले तेस्रो महिला टि२० आई खेलमा नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.३ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ । युगान्डाकी केभिन एविनो २१ बलमा ४ चौकासहित २१ रनमा अविजित छिन् । […]

युगान्डाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो महिला टि२० आई खेलमा युगान्डाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गरेको छ । जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालकी नवनियुक्त उपकप्तान इन्दु बर्मा १२ बलमा १ चौकासहित ७ रनमा क्रिजमा छिन् […]

नेपालको खराब ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् । ओपनर अनिल […]

कुशलले अर्धशतकमा नेपालको सानदार ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले सानदार सुरुवात गरेको छ । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६३ बलमा ४ चौका र १ छक्कासहित […]

नेपालको ब्याटिङमा खराब प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै ४२ रन बनाएको छ । रोहित कुमार पौडेल १२ रनमा अविजित छन् । नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो […]

नेपालको सानदार बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सानदार बलिङको सहयोगमा मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंका नेभी स्पोर्ट्स क्लब संकटमा परेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभी १९.४ ओभरमा ५ विकेट गुमाउँदै ५९ को कमजोर अवस्थामा पुगेको छ । एक समय नेभी १५ ओभरमा ५०–२ को अवस्थामा थियो । पवन […]

कुशल र आसिफ आउट

मस्कट (हाम्रो खेलुकद) – क्यानडाले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा ओपनर आसिफ शेख र कुशल मल्ललाई गुमाएको छ । ८१ रनको विजयी लक्ष्य लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २४ रन बनाएको छ । ओपनर आसिफ शेखलाई चौथो ओभरको अन्तिम बलमा सलमान नजारले १६ […]

चलेनन् ज्ञानेन्द्र र शरद

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले पाँच विकेट गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालले एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा […]

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]