नेपाललाई २ सय ७६ रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली नामिवियाबाट २ सय ७६ रनको विजयी लक्ष्य पाएको छ । युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ […]

सम्बन्धित सामग्री

एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको राम्रो ब्याटिङ

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितिमा २७ओभरमा ३ विकेट गुमाउँदै १५२ रन बनाएर खेलिरहेको छ।...

नेपाललाई तेस्रो झट्का

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाललाई तेस्रो झट्का लागेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ। नेपालका रोहित पौडेल ८ र आरिफ शेख २ रनमा क्रिजमा छन् […]

केन्याले दियो नेपाललाई २ सय १९ रनको विजयी लक्ष्य

नौरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १८ रनमा रोकियो।...

नेपालको खराब ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् । ओपनर अनिल […]

नेपालको ब्याटिङमा खराब प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै ४२ रन बनाएको छ । रोहित कुमार पौडेल १२ रनमा अविजित छन् । नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो […]

ओमान र युएईबीच रोमान्चक बराबरी

एजेन्सी – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईबीच तेस्रो तथा अन्तिम ओडिआई खेलमा रोमान्चक बराबरी भएको छ ।२ सय १५ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । युएईलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । ओमानका लेगस्पिनर खवर अलीले २ विकेट […]

पन्तको सानदार शतक, दक्षिण अफ्रिकालाई मध्यम लक्ष्य

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट शतकसँगै भारतले तेस्रो तथा निर्णायक टेस्ट खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको मध्यम विजयी लक्ष्य दिएको छ । भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो […]

भारतविरुद्ध दक्षिण अफ्रिका बलियो अवस्थामा

एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । […]

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]

भारत बलियो अवस्थामा, बुमराह उत्कृष्ट बलिङ

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ । भारतका ओपनर रोहित […]