काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् । ओपनर अनिल […]