चलेनन् ज्ञानेन्द्र र शरद

मस्कट (हाम्रो खेलकुद) – चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले पाँच विकेट गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालले एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा […]