काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा विजयी लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो […]