काठमाडौं । बढ्दो विद्युतीय कारको माग पुरा गर्न अमेरिकी एसयूभी एक्सपर्ट जीप र भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले आ–आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएका छन् । साइजको हिसावले यी दुबै एसयूभी लगभग उस्तै रहने छन् भने रेन्ज र पावर पनि दुबै एसयूभीको लगभग समान रहने अनुमान गरिएको छ । अर्को यी दुबै एसयूभीमा रहने समानता […]