बीस वर्षीयले बनाए साइनबोर्ड मेसिन

पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका पोखराका २० वर्षीय अभिनाश अधिकारीले साइनबोर्ड बनाउने मेसिन बनाउनुभएको छ। करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी/टुडी शिलालेख, थ्रीडी/टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनाशले बताउनुभयो।

सम्बन्धित सामग्री

ठूला साइनबोर्ड हटाएपछि सवारीका आधिकारिक डिलरसिप खोसिने चिन्ता

१२ माघ,  काठमाडौं । काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको परिचयपाटी (साइनबोर्ड) राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुम (सवारी प्रदर्शनी कक्ष)हरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका गाडी बिक्री गर्ने डिलरहरुले सम्बन्धित कम्पनीकै मापदण्डअनुसारका बोर्डहरु राख्नुपर्छ । तर, महानगरपालिकाले ३० वर्गफिटभन्दा ठूलो बोर्डलाई राख्नै नदिने नियम लागु गरेपछि आधिकारिक विक्रेताहरु आफ्नो ‘अथोराइज्ड डिलरसिप’ खोसिने त्रासमा छन् । […]

ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो । ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि […]

काठमाडौं महानगरले हटायो २७५ वटा साइनबोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सय ७५ वटा साइनबोर्ड हटाएको छ । उक्त महानगरपालिकाले अनुमति नलिई अर्थात् मापदण्ड विपरीत ठाउँठाउँमा टाँस गरिएका साइनबोर्ड हटाएको हो । हिजो (सोमबार)बाट हटाउन सुरू गरेको महानगरपालिकाले पहिलो दिनमै दुई सय ७५ वटा बोर्ड हटाएको छ । महानगरले काठमाडौंका चार क्षेत्रबाट यी बोर्ड हटाएको हो । गौशालाबाट ९४ वटा, कालिमाटीबाट […]

साइनबोर्ड राखेको कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं महानगरपालिकाले परिचय पाटी (साइन बोर्ड) राखेको शुल्क बुझाउन व्यवसायी तथा संस्थाहरुलाई ताकेता गरेको छ। साइन बोर्ड राखेबापत महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएको भन्दै महानगरले शुक्रबार एक सूचना जारी गरेको...

ओलीले साइनबोर्ड राखेर भ्रष्टाचार गरे : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका […]

धुम्बाराहीसहित देशभरका पार्टी कार्यालयमा नेकपा एमालेकाे साइनबोर्ड

काठमाण्डाै - सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ  । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ ।  यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान एमालेको बोर्ड राखिएको हो ।&nbs...

धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

काठमाण्डौ - सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ । सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । धुम्बाराहीमा रहेकाे एमालेको कार्यालयको नाम र साइनबो...

मोरङमा नेकपाकाे साइनबोर्ड हटाएर एमालेको राखियो

मोरङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड परिवर्तन गरिएको छ । अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि पुनर्स्थापित नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका हुन्