काठमाडौं महानगरले हटायो २७५ वटा साइनबोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सय ७५ वटा साइनबोर्ड हटाएको छ । उक्त महानगरपालिकाले अनुमति नलिई अर्थात् मापदण्ड विपरीत ठाउँठाउँमा टाँस गरिएका साइनबोर्ड हटाएको हो । हिजो (सोमबार)बाट हटाउन सुरू गरेको महानगरपालिकाले पहिलो दिनमै दुई सय ७५ वटा बोर्ड हटाएको छ । महानगरले काठमाडौंका चार क्षेत्रबाट यी बोर्ड हटाएको हो । गौशालाबाट ९४ वटा, कालिमाटीबाट […]