ठूला साइनबोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको हो । ३० वर्गफिट भन्दा ठूला साइनबोर्ड हटाउन अटेर गरे महानगरपालिका आफैंले त्यस्ता साइनबोर्ड हटाउने र त्यसबापत लाग्ने खर्च पनि सम्बन्धित पक्षबाट भराउने चेतावनी पनि […]