धुम्बाराहीमा आज एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

काठमाण्डौ - सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ । सर्वोच्च अदालतको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । धुम्बाराहीमा रहेकाे एमालेको कार्यालयको नाम र साइनबो...

सम्बन्धित सामग्री

यस्ता छन् सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकको निर्णय - NepaliPatra

काठमाडौँ। सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठक बसेको छ। बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा बसेको थियो। बैठकले नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार […]

धातुजन्य किला ठोक्दा पाथीभराका बोटबिरुवा नासिँदै

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स-साना साइनबोर्ड राख्ने क्रम बढेको छ । साइनबोर्ड राख्ने क्रम बढ्दाे छ । पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका […]

३० दिनभित्र साइनबोर्डको कर नतिरे महानगरले हटाउने

७ असोज काठमाडौं । काठमाडौं महानगरिपालिकाले परिचयपाटी (साइनबोर्ड) राखेवापतको कर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ । ‘महानगर क्षेत्रभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको परिचयपाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखेवापतको महानगरलाई बुझाउनुपर्ने परिचयपाटी वापतको शुल्क नबुझाएको पाइएकोले ३० दिनभित्र सम्बन्धित वडा कार्यलयमा गई बुझाउन […]

विदेशी नाम राखे गरिबी घट्छ

केही वर्षअघिको कुरा हो, एकपछि अर्को ठेलीका ठेली विकास योजना बनाउँदा थकाइ लागेपछि नेपाल सरकारका योजनाविद् र विकासविद्हरू आफूले गरेको विकासको के कस्तो असर परेछ भनेर हेर्न राजधानीका सडक गल्ल्तीतिर टहलिएछन् । सडकगल्ली र चोकहरूमा थुप्रिएको फोहोर र हरेकजसो घरमा झुन्डिएको अक्सफोर्ड, क्याम्ब्रिज, ट्रिनिटी, पेन्टागन, नासा, एलए, स्ट्यान्डर्ड चार्टर्ड, टेक्सस, बोस्टन, सिकागो, ह्वाइटहाउस, जस्ता अंग्रेजीका बडेमानका साइनबोर्ड देखेपछि विद्वान् योजनाविद् एवं अर्थशास्त्रीहरू सुखद् आश्चर्यमा परेछन् । भोलिपल्टै योजना आयोगको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उनीहरूले सहर्ष घोषणा गरिदिए, ‘नेपालको गरिबी ३० बाट २१ प्रतिशतमा झरिसकेको छ ।’ यो नयाँ आँकडाको पुष्टिका निम्ति विद्वान् योजनाकारहरूले दुईवटा आधार प्रमाण अघि सारेका थिए । पहिलो प्रमाण थियो, सडकमा थुप्रिएको फोहोरको डुंगुर । ‘नेपालीहरू गरीबबाट धनी भए । धनी भएपछि धेरै उपभोग गर्न थाले । धेरै उपभोग गरेपछि फोहोर पनि धेरै पैदा हुन थाल्यो ।’ उनीहरूले व्याख्या गरे । अर्थविद्हरूको यो तर्कलाई त्यहाँ उपस्थित आर्थिक पत्रकारहरूले खुबै सह्राए, कसैले प्रतिप्रश्न गरेन । नेपालको गरिबी घटेको दोस्रो प्रमाण त झनै दमदार थियो अर्थात् गरीब नघटेको भए धनी देशका सहर कार्यालय, कलेज, सडक आदिका नाम जस्ताको तस्तै नेपाली शहरका गल्लीमा फेला पार्न कसरी सम्भव हुन्थ्यो ? यो तर्कको पनि कसैले खण्डन गर्न आँट गरेन । परिणामत: वर्षौंसम्म झन्डै ८० प्रतिशत नेपालीहरू धनी भइसकेको विश्वास गरेर बसियो । (तीतोमीठोबाट) अंक ३७, २०६७, जेठ ३–९

होटेल/रिसोर्टको संकेत चिह्न निर्धारण

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटेलहरूले आफ्नो स्तर देखाउने तारे चिह्न प्रयोग गर्नुपर्ने भएको छ । पर्यटन विभागले पाँचतारेदेखि अन्य स्तरका होटेलहरूलाई सेवासुविधा, गुणस्तर र क्षमताका आधारमा ‘तारा’को रेटिङ दिँदै आएको छ । होटेलहरूले बाहिर देखिने गरी स्टारलाई साइनबोर्डमा राख्नुपर्ने नियम यसअघि थिएन । अबको होटेलहरूले संकेत चि≈न राख्नुपर्ने भएको छ । विभागले हस्पिटालिटी क्षेत्रका सबै स्तरका होटेल तथा मोटलदेखि लक्जरी हेरिटेज बुटिक होटेलका साथै रिसोर्टहरूको पनि स्तर वर्गीकरण गर्दै संकेत चि≈न निर्धारण गरेको हो । पर्यटन विभागले सबैस्तरका होटेलहरूका लागि १६ ओटा संकेत चि≈न तोकी ती चि≈न र साइनबोर्डमा उल्लेख गर्नुपर्ने विषयलाई राख्दै कार्यान्वयन गर्न सूचना जारी गरेको हो । होटेलहरूबाट प्रदान हुने सेवा, गुणस्तर, क्षमताका साथै अन्तरराष्ट्रिय अभ्यासका आधारमा पर्यटक स्तरका पूर्वाधार भएको जनाउन र नेपालभर एकरूपता कायम गर्न संकेत चि≈न निर्धारण गरेको विभागले उल्लेख गरेको छ । सबैस्तरका होटेलहरूले पित्तलको प्लेट भएको साइनबोर्ड, यसको माथिल्लो भागमा नेपालको निशाना छाप र त्यसको मुनिपट्टि तोकिएको संख्याका रातो रंगका तारा राख्नुपर्नेछ । रातो रंगको तारामुनि कालो तेर्साे धर्का र त्यसमुनि होटेल तथा रिसोर्टको नाम उल्लेख गर्नुुपर्ने विभागले जानकारी दिएको छ । तर, पर्यटकस्तर, मोटल, पर्यटक इन, बेड एन्ड ब्रेकफास्ट सेवा दिने होटेलहरूले भने स्टार अर्थात् तारा लेख्न पाउने छैनन् । विभागको सूचनाअनुसार पर्यटक स्तरका होटेलले प्लेटको गोलाकार रेखाभित्र रातो रंगमा ‘टीएस’ लेखिएको चिह्न राख्नुपर्नेछ । मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ चिह्न, पर्यटक इनले पनि रेखाभित्रै ‘आइ’, बेड एन्ड ब्रेकफास्टले रेखाभित्रै ‘बी एन्ड बी’ले यस्ता संकेत चि≈न प्लेटमा राख्नुपर्ने विभागले जानकारी दिएको छ । एक तारेदेखि पाँच तारेहोटेलदेखि डिलक्स, लक्जरी होटेलहरूका लागि १२ प्रकारका संकेत चि≈न निर्धारण गरिएको छ । त्यसअनुसार पाँच तारा डिलक्स स्तरको होटेलले साइनबोर्डमा ५ तारा र डिलक्स शब्द लेख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटेलका लागि भने ३ तारा र स्यान्डर्ड हेरिटेज बुटिक शब्द प्लेटमै उल्लेख गर्नुपर्ने र डिलक्स हेरिटेज बुटिकका लागि ४ तारा र नाम उल्लेख गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ५ तारा, साधारण रिसोर्टका लागि ३ तारा, डिलक्स रिसोर्टका लागि ४ तारा र लक्जरी रिसोर्टका लागि ५ तारा संकेट चिह्न तोकिएको छ । अब यसअनुसार सबैखाले र सबैस्तरका होटेल तथा रिसोर्टहरूले प्रवेशद्वारमा यस्ता चि≈नहरू स्पष्ट देखिने गरी राख्नुपर्ने विभागको भनाइ छ । होटेलहरूले होटेल एशोसिएशन नेपाल (हान) वा होटेल व्यवसायीहरूको साझा संस्थाको प्रतीक चि≈न पनि राख्न पाउने व्यवस्था विभागले गरेको छ । साविकको पर्यटक विभाग र हाल प्रदेश मातहतका निकायमा दर्ता भएका पर्यटक स्तरका होटेल, पर्यटक इन, मोटल, बी एन्ड बीलगायतले पनि यी चि≈नहरू प्रयोगमा ल्याउनुपर्ने प्रावधान राखिएको छ । सस्ंकृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको २०७६ माघ २४ गतेको संकेत चि≈न निर्धारण समितिको सिफारिशलाई पर्यटन विभागले कार्यान्वयनमा ल्याएको हो ।

धुम्बाराहीको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिँदै

२५ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड …

धुम्बाराहीमा एमालेको मुख्यालय

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

'विप्लव' समूह निकट दुई विद्यार्थी नेता पक्राउ

दार्चुला : नेत्र विक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार राति पक्राउ गरेको छ। यहि मंसिर १८ गते लेकम गाउँपालिका-१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका-१ शिखर बलाँचबाट पक्राउ गरेको हो। पक्राउ