साइनबोर्ड राखेको कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं महानगरपालिकाले परिचय पाटी (साइन बोर्ड) राखेको शुल्क बुझाउन व्यवसायी तथा संस्थाहरुलाई ताकेता गरेको छ। साइन बोर्ड राखेबापत महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएको भन्दै महानगरले शुक्रबार एक सूचना जारी गरेको...