शान्ति प्रक्रियाका बाँकी काम आमसहमतिमै

संघीय निजामती, सार्वजनिक खरिदसम्बन्धी कानुन तथा विचाराधीन विधेयक हिउँदे अधिवेशनमा पारित गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम आमसहमतिमै टुंग्याइने बताएका छन् । लामो समयदेखि संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा...

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति

काठमाडौं – माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष […]

दलहरुको अविश्वासका कारण शान्ति प्रक्रिया टाढिँदै गएको छः कृष्ण सिटौला

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरेअनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक […]

शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा चीनको चासो : अग्नि सापकाेटा

काठमाण्डाै – शान्ति प्रक्रियाको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै याे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताउनुभयो । सापकोटाले  चीन सर...

शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने

५ जेठ, काठमाडौं । सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यासम्बन्धी बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममार्फत सरकारले सत्यनिरुपण तथा मेलमिलापको काम २ वर्षभित्र सक्ने घोषणा गरेको हो । जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता, अपांगता भएकाहरुलाई […]

शान्ति प्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गछौं : मन्त्री श्रेष्ठ

काठमाडौं, ९ वैशाख। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम तत्काल सक्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई शनिबार अनामनगरमा सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया सम्पन्न नगरे थप समस्या बढ्ने बताए। ‘शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ’, उनले भने, ‘यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन्।’

सरकारको प्राथमिकतामा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय

काठमाडौँ– सरकारले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब सम्पन्न गरी पीडितहरुको न्याय र परिपूरणलाई प्राथमिकतामा राखेको छ। सरकारले शुक्रबार सार्वजनिक गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितलाई न्याय दिने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ। नीति तथा कार्यक्रममा ‘प्रचलित ऐनमा संशोधन गर्ने सम्बन्धमा विगतमा भएको सहमतिलाई समेत आधार बनाई शान्ति प्रक्रिया […]

शान्ति प्रक्रिया टुंग्याएर जस लिनुस्, हामी सहयोग गर्छौं : ओली

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको […]