काठमाण्डाै – शान्ति प्रक्रियाको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै याे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षम पुर्याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताउनुभयो ।
सापकोटाले चीन सर...