५ जेठ, काठमाडौं । सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यासम्बन्धी बाँकी काम २ वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममार्फत सरकारले सत्यनिरुपण तथा मेलमिलापको काम २ वर्षभित्र सक्ने घोषणा गरेको हो । जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता, अपांगता भएकाहरुलाई […]