दलहरुको अविश्वासका कारण शान्ति प्रक्रिया टाढिँदै गएको छः कृष्ण सिटौला

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरेअनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक […]

सम्बन्धित सामग्री

सुजाताको निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितको 'लञ्च मीटिङ'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका तीन नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइरालाबीच सोमवार छलफल भएको छ । मण्डिखाटारस्थित कोइरालाको निवासमा तीन नेताको छलफल भएको हो । १४ औं महाधिवेशनको तयारीको विषयमा छलफल भएको स्रोतले बतायो ।  गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया शुरू गर्दाका सहयात्री भएकाले तीनजना मिलेर जान सुजाताले प्रस्ताव गरेकी थिइन् । पौडेलले भने देउवाइतरबाट आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सघाउन आग्रह गरेका थिए ।  शुक्रवार मात्र पौडेलले आफूपक्षीय भेला गरे...