काठमाडौँ– सरकारले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब सम्पन्न गरी पीडितहरुको न्याय र परिपूरणलाई प्राथमिकतामा राखेको छ। सरकारले शुक्रबार सार्वजनिक गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी पीडितलाई न्याय दिने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ। नीति तथा कार्यक्रममा ‘प्रचलित ऐनमा संशोधन गर्ने सम्बन्धमा विगतमा भएको सहमतिलाई समेत आधार बनाई शान्ति प्रक्रिया […]