काठमान्डाैं / नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका ३५० जना स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई बोलाएर काममा खटाउने निर्णय गरेको हो । देशलाई आवश्यक परेका बेला उनीहरूलाई...
The post अवकाश पाएका स्वास्थ्यकर्मीलाई ड्युटीका लागि तयार रहन सेनाको निर्देशन appeared first on Purbeli News.