राैतहटमा लागुऔषध प्रकरणः अनुसन्धान प्रक्रिया पूरा गरी छानबिन टोली फर्कियो

रौतहट प्रहरीले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानबिन गर्न आएको उच्चस्तरीय टोली अनुसन्धान प्रक्रिया पूरा गरी काठमाडौं फर्किएको छ।...

सम्बन्धित सामग्री

बाह्रसय लालपुर्जाविहीन तर छानबिन टोली सदरमुकाम फिर्ता

काभ्रेपलाञ्चोक, १२ असार । छयालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडामा करिब एक हजार २०० परिवारले ओगटेको जमिनबारे छानबिन गर्न गएको दुई नापी टोली फिर्ता भएका छन् । गाउँपालिकाको ७ र ८ नं वडामा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले गतवर्ष चैतमा नापी कार्यालयले दुई टोली फिल्डमा पठाइएको थियो । दुई वडामा […]

बाह्रसय परिवार लालपुर्जाविहीन, छानबिन टोली सदरमुकाम फिर्ता

समाचारको सारांशछयालिस वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडामा करिब एक हजार २०० परिवारले ओगटेको जमिनबारे छानबिन गर्न गएको दुई नापी टोली फिर्ता भएका छन्। गाउँपालिकाको ७ र ८ नं वडामा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर...

काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।

अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ। अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख…

दार्चुला तुइन घटना प्रकरण : छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो

कैलाली । गृह मन्त्रालयले दार्चुला घटनाबारे सत्य तथ्य पत्ता लगाउन भन्दै गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ । छानबिन टोली बिहीबार पैदल हिँडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा नेपालतर्फका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका स्थानीयहरुले नेपालतर्फ पनि आएर […]

गृहमन्त्रालयको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान

दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली भारतीय बाटो हुँदै दार्चुलाको गस्कु प्रस्थान गरेको छ।

एसएसबीले तुइन काटेको घटना अनुसन्धान गर्न दार्चुला हिँड्यो छानबिन टोली

दार्चुला व्यास गाउँपालिका-२, मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिनका लागि टोली दार्चुला हिँडेको छ । भारतीय सुरक्षा बल एसएसबीले तुइन काट्दा बेपत्ता भएको भन्दै अनुसन्धानका लागि गठित छानबिन टोली काठमाडौंबाट प्रस्थान गरेको हो ।  घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।  छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्र...

गृहको छानबिन टोली दार्चुला जाँदै

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदैछ । छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्ने भएको हो । आज काठमाडौँबाट टोली हवाईजहाजमार्फत कैलाली पुग्ने र मङ्गलवार(भोलि) […]