काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।

सम्बन्धित सामग्री

हैजा रोकथाम गर्न समिति गठन, ल्याब रिपोर्ट आउँदै

८ असार, काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए । ‘ हैजाको केश जहाँ पत्ता […]

सरकारले काठमाडौँमा हैजा फैलिन नदिन थाल्यो अनुसन्धान

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो । टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौँ महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौँमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि भएका ठाउँहरूको पानीको नमुना […]

काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताए।

बूढीगङ्गाको मतदान प्रक्रिया रद्दबारे छानबिन गर्न समिति गठन

बाजुरा, १ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन […]

बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदान प्रक्रिया रद्दबारे छानबिन

निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।आयोगको वैशाख ३१ गतेको निर्णयले आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छानबिन टोली गठन भएको हो । उक्त टोली अध्ययनका लागि आज बूढीगङ्गा नगरपालिकातर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

खेलाडी प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको  कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको सयोजकत्वमा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको व

खेलाडी–प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको  कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यक

टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्। अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै

पत्रकार फसाउन लागूऔषध राखिएको प्रकरण: ४ सदस्यीय छानबिन समिति गठन

पत्रकार फसाउन लागूऔषध राखिएको प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गराएको छ ।  प्रहरी हेडक्वार्टरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णकुमार महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन समेत गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुवँरले बताए । ‘घटनाको विषयलाई छानविन गर्न समिति गठन भएको छ, त्यसले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउला,’ एसएसपी कुवँरले लोकान्तरसँग भने । पत्रकारद्वय मोजी बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागूऔषध राखेको प्रकरण...