अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ। अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख…