गणतान्त्रिक व्यवस्था र वर्तमान अवस्था

अर्थ व्यवस्थामा खतराको तह छोपिसकेको मुलुकको आयात परिमाण, खर्बौंको व्यापार घाटा र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई पनि समाप्त पारेर मुलुकलाई दाल–चामल, तरकारी र विद्युत् लगायत वैकल्पिक इन्धन इत्यादि सबै क्षेत्रमा पराश्रित बनाइएको छ।...

सम्बन्धित सामग्री

देशको वर्तमान अवस्था र राप्रपाको सक्रियता

देशको वर्तमान अवस्थालाई तत्काल विश्लेषण गर्दा देशको आन्तरिक समस्याहरुलाई सम्पूर्ण पार्टी प्रणाली एक ठाउँमा बसेर गोलमेच सम्मेलनबाट निकास दिनुपर्छ । सीमा समस्याको विषयमा, धर्म–संस्कृतिको विषयमा, देशको आयात–निर्यातका विषयमा, ठूला उद्योगहरुलाई माथि उठाउने विषयमा सम्पूर्ण पार्टीहरुबीच गोलमेच सम्मेलन हुनुपर्छ । यसै गरी राज्यका निकायबाट प्राविधिक शक्तिहरु परिचालन गरी आन्तरिक समस्याहरुका समाधानका लागि मुख्य सरकारी निकायहरु जिम्मेवार […]

अर्थतन्त्रको चरित्र र वर्तमान अवस्था

विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा नेपालको अर्थतन्त्र कमजोर हुँदै जानु अस्वाभाविक होइन । किनभने हाम्रो अर्थतन्त्र परनिर्भर छ । आन्तरिक उत्पादन न्यून भएका कारण आधारभूत मानवीय आवश्यकता परिपूर्तिका लागि पनि आयातमा नै भर पर्नुपर्ने अवस्था छ । ठूलो श्रमशक्ति रोजगारीका लागि विदेश पलायन भइरहेको छ । प्रत्येक दिन करिब २५ सयका दरले विदेश गएको […]

लम्पी स्किनको वर्तमान अवस्था र भावी कार्य दिशाबारे छलफल

काठमाडौं, १५ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोगको वर्तमान अवस्था र भावी कार्य दिशा विषयमामा छलफल गरेको छ । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बालुवाटारमा गरिएको उक्त कार्यक्रममा पशु सेवा विभागका पदाधिकारी र मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

वर्तमान अवस्था सकारात्मक छैन रुसका लागि

रुस अझै तल्लो बिन्दुमा पुगिसकेको त छैन, तर क्रेमलिनले गैरजिम्मेवार ढंगले सुरु गरेको आक्रामक युद्धको नतिजा निर्विवाद रूपमा व्यहोर्नेछ  केही राजनीतिक संकटको अनुमान गर्न गाह्रो हुन सक्छ । जुनको अन्त्यमा सुरु भएको...

अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती

आजभोलि नेपालका गल्लीगल्लीमा या त राजनीतिक विषयमा छलफल हुने गरेको पाइन्छ, या त अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा । यस लेखमा राजनीतिक विषयको चर्चा नगरीकन नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणी गरेको सुनिन्छ । तर, हाम्रो अर्थतन्त्र जतिसुकै जटिल र […]

नेपालमा वैदेशिक लगानीको वर्तमान अवस्था

वैदेशिक लगानी नेपालजस्तो विकासोन्मुख देशका लागि अति आवश्यक रहन गएको छ । विकासोन्मुख देशमा आर्थिक–सामाजिक विकासका लागि पुँजीको अभाव रहने भएकाले विकासको पूर्वाधार खडा गर्नका लागि सरकारले चाहिँदो मात्रामा पुँजी लगानी गर्न सक्दैन भने अर्कातिर निजी क्षेत्रले पनि आफूसँग भएको पुँजीलाई विकासको कार्यमा लगानी गर्न चाहँदैन । त्यसकारण देशको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न […]

कसरी आयो विदेशी मुद्रा सञ्चितिको वर्तमान अवस्था ?

मुलुकको विदेशी मुद्रा सञ्चितिको घट्ने प्रवृत्ति विश्‍लेषण गर्दा यो आर्थिक वर्ष शुरु भएदेखि मात्र घट्न थालेको होइन केही अघिदेखि नै घट्न थालेको देखिन्छ । अहिले देखिएको अवस्था कोभिडको अवस्थामा सुरु नभएको भए २ वर्ष अगाडि नै देखापर्ने स्थिति थियो ।

सार्वजनिक संस्थानहरूको वर्तमान अवस्था

संस्थानहरूको संरचनात्मक र प्रणालीगत सुधार गर्दै एकीकृत ढाँचाको संस्थान सञ्चालनसम्बन्धी नीति र कानुनी व्यवस्था गर्न आवश्यक देखिएको छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८ अनुसार आधारभूत वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने, बजारमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने, उपलब्ध साधन र स्रोतको समुचित उपयोग गरी आर्थिक तथा सामाजिक विकासमा योगदान […]

यस्तो छ नेपाली कविताको वर्तमान अवस्था

नेपाल एकीकरणसँग सुवानन्द दासले सुरु गरेको नेपाली कविता विधा अहिले गणतान्त्रिक युगमा प्रवेश गरिसकेको छ । छापाखानाको प्रारम्भ नभई सुरु भएको नेपाली कविता अहिले त्यो युग पार गर्दै इमेल इन्टरनेटका माध्यमबाट अत्याधुनिक युगमा प्रवेश गरेको छ । हरेक व्यक्तिको सिर्जना एक क्लिक थिचेको भरमा विश्व समुदायले पढ्न सक्ने युगमा प्रवेश गरेको छ । हरेक कविमनहरू आफूले चाहेका सर्जकका कविता औँलाले थिचेको भरमा हेर्न पाउन सक्ने युगमा जुरमुराइरहेका छन् ।गणतन्त्रको आगमन र अभिव्यक्ति स्वतन्त्रता प्राप्तिपछि हरेक वर्ग, क्षेत

प्राकृतिक प्रकोप न्यूनीकरण र वर्तमान अवस्था

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । नेपालमा वर्षायाम सुरु हुनुपूर्व नै गत वर्ष सिद्घार्थ राजमार्ग क्षेत्रहरूमा सुक्खा पहिरो झर्ने क्रम भएको थियो । त्यस्तै गरी हालै मात्र तुवाँलोका कारण राजधानीलगायतका स्थानहरूमा जनजीवन प्रभावित हुन पुगेको छ, जसका कारण मानिसलगायतका प्राणीहरूलाई विभिन्न रोगको सम्भावना रहेको सम्बन्धित चिकित्सकहरूले बताएका छन् […]