प्राकृतिक प्रकोप न्यूनीकरण र वर्तमान अवस्था

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । नेपालमा वर्षायाम सुरु हुनुपूर्व नै गत वर्ष सिद्घार्थ राजमार्ग क्षेत्रहरूमा सुक्खा पहिरो झर्ने क्रम भएको थियो । त्यस्तै गरी हालै मात्र तुवाँलोका कारण राजधानीलगायतका स्थानहरूमा जनजीवन प्रभावित हुन पुगेको छ, जसका कारण मानिसलगायतका प्राणीहरूलाई विभिन्न रोगको सम्भावना रहेको सम्बन्धित चिकित्सकहरूले बताएका छन् […]