देशको वर्तमान अवस्थालाई तत्काल विश्लेषण गर्दा देशको आन्तरिक समस्याहरुलाई सम्पूर्ण पार्टी प्रणाली एक ठाउँमा बसेर गोलमेच सम्मेलनबाट निकास दिनुपर्छ । सीमा समस्याको विषयमा, धर्म–संस्कृतिको विषयमा, देशको आयात–निर्यातका विषयमा, ठूला उद्योगहरुलाई माथि उठाउने विषयमा सम्पूर्ण पार्टीहरुबीच गोलमेच सम्मेलन हुनुपर्छ । यसै गरी राज्यका निकायबाट प्राविधिक शक्तिहरु परिचालन गरी आन्तरिक समस्याहरुका समाधानका लागि मुख्य सरकारी निकायहरु जिम्मेवार […]