तत्काल महाधिवेशन सुनिश्चित नगरिए आन्दोलन गर्ने कांग्रेसका युवा नेताहरूको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिएर ७७ वटै जिल्ला कार्यालयमा अनसन सुरु गर्ने चेतावनी दिएका छन्। सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन्। विधिवत् रूपमा महाधिवेशन सम्पन्न नहुँदा कांग्रेसको लोकतान्त्रिक छविमा क्षति पुग्ने उनीहरूको जिकिर थियो।

सम्बन्धित सामग्री

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने निर्णय

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा. शेखर कोइराला र गगन थापा निकट नेताहरूले आन्दोलनकाे घाेषणा गरेका हुन्। सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेकाे छ। उनीहरूले पार्टीमा आफ्नो समूहलाई ४० प्रतिशत हिस्सा नदिए विद्रोह ग

संघीय सरकारविरुद्धको आन्दोलनमा अन्य प्रदेशले साथ दिने मधेश सरकारको विश्वास

जनकपुरधाम – एक सप्ताहभित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबा प्रदेश प्रमुख हरिशंकरप्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री रामसरोज […]

सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने युवा संघको चेतावनी

काठमाडौँ- नेकपा एमाले ओली निकट युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन दिएको आदेश नमान्ने युवा संघले चेतावनी दिएको हो। एमालेका नेता तथा युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले डिजाइन र सेटिङमा सर्वोच्च अदालतले फैसला गरेको आरोप लगाउँदै उक्त फैसला नमान्ने चेतावनी […]

सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको चेतावनी

५ माघ, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको उनको आरोप छ । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको …

सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेस उपसभापति निधिको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने स्पष्...

सरकारको पारा यस्तै भए अझ कडा आन्दोलन गर्ने देउवाको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यसैगरी निरंकुश बन्दै गए सदन र सडकमा कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । प्रहरीको कुटाइबाट तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित नेता कार्यकर्ता घाइते भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर देउवाले सरकार अधिनायकबादको बाटोमा अघि बढेको आभास भइहेको र...

प्रधानमन्त्रीसँग कड्किए देउवा, कडा आन्दोलन गर्ने चेतावनी

५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् । देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा …