काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला सभापतिहरुले शनिबार साँझ तीन बुँदे माग राख्दै ती माग पुरा नभए भदौ ८ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सभापतिहरुले भनेका छन् , ‘भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) […]