५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् ।
देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।
आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा …