काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका केही युवा नेताले पार्टीको १४ औं महाधिवेशन सुनिश्चित नगरिए देशभर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका नाममा कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवासमक्ष पठाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले धर्ना, अनशनलगायतको कार्यक्रम गर्ने चेतावनी दिएका हुन् । मूलतः नेविसंघ र तरुण दलको […]