काठमाडौँ- नेकपा एमाले ओली निकट युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन दिएको आदेश नमान्ने युवा संघले चेतावनी दिएको हो। एमालेका नेता तथा युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले डिजाइन र सेटिङमा सर्वोच्च अदालतले फैसला गरेको आरोप लगाउँदै उक्त फैसला नमान्ने चेतावनी […]