जनकपुरधाम – एक सप्ताहभित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबा प्रदेश प्रमुख हरिशंकरप्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री रामसरोज […]