सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेस उपसभापति निधिको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने स्पष्...

सम्बन्धित सामग्री

चुनावी गठबन्धनका लागि कांग्रेस मौन

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एक महिने चुनावी अभियान घोषणा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारसम्मेलन गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित एकमहिने चुनावी कार्यक्रम घोषणा गरेको हो । जसअनुसार कांग्रेस ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पुग्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर […] The post चुनावी गठबन्धनका लागि कांग्रेस मौन appeared first on राजधानी राष्ट्रिय दैनिक.

निधिद्वारा घोषणापत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गर्नुभएको छ ।घोषणा […]

विमलेन्द्र निधिले घोषणा गरे सभापतिमा उम्मेदवारी

काठमाडौं : कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपसभापति निधिले उम्मेदवारी घोषणा गरेका हुन्। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनुका साथै पार्टीमा पुस्तान्तरण प्रक्रियालाई स

सभापतिका लागि निधिको घोषणा–पत्र सार्वजनिक

कांग्रेस उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा आफूले दिने उम्मेदवारीका कारणहरू खुलाउँदै घोषणा पत्र सार्वजनिक गरेका छन् । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरेका छन् ।

किन आकर्षक छैन कांग्रेस उपसभापति पद ? चाहना धेरैको, घोषणा दुईजनाको मात्रै

काठमाडौं । नेपाली कांग्रेसमा सभापतिपछि दोस्रो वरीयतामा रहेको पद उपसभापतिमा नेताहरुको आकर्षण देखिएको छैन । महाधिवेशन आउन दुईसाता मात्र बाँकी छ । तर, उपसभापतिमा उमेदवारी घोषणा गर्ने अहिलेसम्म दुईजना मात्र देखिएका छन् ।  केन्द्रीय सदस्य महेश आचार्यले उपसभापतिमा उमेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्य चन्द भण्डारीले पनि उपसभापति लड्ने बताउँदै आएका...

म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि

काठमाडौँ– कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे । सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी […]

निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए

काठमाडौँ– पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् । उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको […]