‘जावा मोटरसाइकल यात्रा’

क्लासिकलिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा यात्रा गरेका थिए।...

सम्बन्धित सामग्री

नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल थपिने भएको छ । येज्दी मोटरसाइकलले येज्दी एड्भेन्चर नेपाल आउने भएको हो । नेपाली बजारमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको हो । कम्पनीले दुई कलर अप्सनमा एड्भेन्चर मोडल ल्याउने छ । कलर अनुसार फरक मूल्य निर्धारण गरेर […]

येज्दीका तीन मोटरसाइकल नेपाल आउने पक्का, यस्तो छ मूल्य (मूल्यसूची सहित)

काठमाडौं । क्लासिक लेजेन्डको उत्पादन येज्दी मोटरसाइकल नेपाल भित्रने भएको छ । नेपालमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नि मोटोइंकले येज्दी मोटरसाइकल भित्र्याउने भएको हो । कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडल मोटरसाइकल नेपाल भित्र्याउने तयारी गरेको हो । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरि तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याउने […]

नयाँ वर्षको लागि जावाको न्यू इयर स्किम

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि. अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा न्यू इयर स्किम ल्याएको छ ।यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ । यो अफर […]

नयाँ वर्षको लागि जावाले ल्यायो न्यू इयर स्किम

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा मोटरसाइकले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । जावा मोटरसाइकलको   फोर्टी–टु , जावा, र पेराक सबै मोडलमा नेपालभर लागू हेनगरी न्यू ईयर स्किम ल्याएको हो  ।यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा रु १५००० को फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् । यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र

जावा मोटरसाइकलको फ्रि सर्भिसिङ्गको सुविधा

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकल प्रेमीहरूले काठमाडौँ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन स

जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा

काठमाडौं, माघ १७ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी शुरू गरेको छ । जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, […]

दाङ र धनगढीमा जावा मोटरसाइकल सोरुम

काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थप दुई स्थानमा सोरुम विस्तार गरेको छ । कम्पनीले तुल्सीपुर रोड, घोराही–१५, दाङमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल नजिक े दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, बागलुङ,, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलर स्थापना गरेपछि कम्पनीले दाङ र धनगढीमा नयाँ डिलर नियुक्त गरेको हो । जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालि सञ्चालनसँगै आसपासकाका ग्राहकले गुणस्तरीय सेवा लिन सक्नेछन् । यी दुई सोरुमबाट जावा, जावाफोर्टी टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न सकिने कम्पनीले जनाएको छ ।

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको […]

सुर्खेतमा जावाको सोरुम

काठमाडौं (अस) नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतमा नयाँ डिलर विस्तार गरेको छ । कम्पनीले वीरेन्द्र नगरपालिका–३ मूलपानी जुम्ला रोडमा  एमपी मोटोहब स्थापना गरेको हो । एमपी मोटोहबमा पूर्ण सञ्चालित जावा मोटरसाइकलको सोरुममा जावा मोटरसाइकल बिक्री गरिनेछ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलर भएका स्थानमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइरहेको छ । अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बुधबार सोरुम उद्घाटन गरे  । उनले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल बिक्री गर्न यस क्षेत्रका ग्राहकलाई सहज होस् भने सोरुम खोलिएको बताए । एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले नयाँ सोरुमबाट जावा मोटरसाइकल बिक्री–वितरण हुने जानकारी दिए । सुर्खेत सोरुमबाट जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न सकिनेछ । वीरेन्द्रनगरपालिका–३ मूलपानी, जुम्ला रोड र वरपरका क्षेत्रमा टेस्टराइड सञ्चालन गरिनेछ ।

नेपालगञ्जमा जावा मोटरसाइकल सोरुम

काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाईगाउँ चोकमा जावा मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइंकले नेपालगञ्जमा सोरुम खोलेपछि विभिन्न मोडलका जावा मोटरसाइकल खरिद गर्न सक्नेछन् । नेपालगञ्ज क्षेत्र वरपरका ग्राहकलाई कम्पनी तथा यसका सेवामा सुविधाजनक पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्यले सेवा केन्द्रसहित यो नयाँ जावा सोरुम स्थापना गरिएको अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बताए । कम्पनीका अनुसार नेपालगञ्ज सोरुमबाट जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् । ग्राहकले नेपालगञ्ज र वरपरका क्षेत्रमा टेस्ट राइडका लागि पहुँच प्राप्त गर्न सक्नेछन् । हाल अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ ।