नेपाल आउने भयो नयाँ एड्भेन्चर मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल थपिने भएको छ । येज्दी मोटरसाइकलले येज्दी एड्भेन्चर नेपाल आउने भएको हो । नेपाली बजारमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको हो । कम्पनीले दुई कलर अप्सनमा एड्भेन्चर मोडल ल्याउने छ । कलर अनुसार फरक मूल्य निर्धारण गरेर […]