जावा मोटरसाइकलको फ्रि सर्भिसिङ्गको सुविधा

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकल प्रेमीहरूले काठमाडौँ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन स

सम्बन्धित सामग्री

नयाँ वर्षको लागि जावाले ल्यायो न्यू इयर स्किम

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा मोटरसाइकले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । जावा मोटरसाइकलको   फोर्टी–टु , जावा, र पेराक सबै मोडलमा नेपालभर लागू हेनगरी न्यू ईयर स्किम ल्याएको हो  ।यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा रु १५००० को फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् । यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र

जनकपुरमा खुल्यो जावा मोटरसाइकलको डिलर

अग्नि मोटोइंक प्रालिले जनकपुरमा जावा मोटरसाइकलको नयाँ डिलर स्थापना गरेको छ । भाष्कर एण्ड सन्स इन्टरप्राइजेज प्रालि स्थापना गरी अग्निले जावा मोटरसाइकलको विशिष्ठ शोरूम खोलेको जानकारी दिएको हो । भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विनयमणि शर्माकी आमा माया देवी र  मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा जनकपुर शोरूम उद्घाटन गरेका हुन्‌ ।अग्नि मोटोइंकका बिक्री प्रमुख प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल शह

जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा

२७ माघ, काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नी ग्रुपको सहायक कम्पनी अग्नी मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ । जावा मोटरसाइकल प्रेमीहरूले काठमाडाैं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ […]

जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा

काठमाडौं, माघ १७ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी शुरू गरेको छ । जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, […]

दाङ र धनगढीमा जावा मोटरसाइकल सोरुम

काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थप दुई स्थानमा सोरुम विस्तार गरेको छ । कम्पनीले तुल्सीपुर रोड, घोराही–१५, दाङमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल नजिक े दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, बागलुङ,, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलर स्थापना गरेपछि कम्पनीले दाङ र धनगढीमा नयाँ डिलर नियुक्त गरेको हो । जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालि सञ्चालनसँगै आसपासकाका ग्राहकले गुणस्तरीय सेवा लिन सक्नेछन् । यी दुई सोरुमबाट जावा, जावाफोर्टी टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न सकिने कम्पनीले जनाएको छ ।

‘जावा मोटरसाइकल यात्रा’

क्लासिकलिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा यात्रा गरेका थिए।...

जावा मोटरसाइकलको डिलर वीरगन्जमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्निमोटोइंक प्रालिले वीरगन्जमा नयाँ डिलर एसआर मोटोकर्पको स्थापना गरेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलरसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको कम्पनीले जनाएको […]

जावा मोटरसाइकलको डिलर वीरगन्जमा विस्तार

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेत का विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि वीरगन्जमा नयाँ डिलर नियुक्तिसँगै शोरूम स्थापना गरेको हो । एस.आर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल वीरगन्ज

नेपालगञ्जमा जावा मोटरसाइकल सोरुम

काठमाडौं (अस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाईगाउँ चोकमा जावा मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइंकले नेपालगञ्जमा सोरुम खोलेपछि विभिन्न मोडलका जावा मोटरसाइकल खरिद गर्न सक्नेछन् । नेपालगञ्ज क्षेत्र वरपरका ग्राहकलाई कम्पनी तथा यसका सेवामा सुविधाजनक पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्यले सेवा केन्द्रसहित यो नयाँ जावा सोरुम स्थापना गरिएको अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बताए । कम्पनीका अनुसार नेपालगञ्ज सोरुमबाट जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् । ग्राहकले नेपालगञ्ज र वरपरका क्षेत्रमा टेस्ट राइडका लागि पहुँच प्राप्त गर्न सक्नेछन् । हाल अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ ।

जावा– पेराक आजबाट सबै शोरूममा उपलब्ध

एजेन्सी । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् तथा अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन् । जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।जावा मोटरसाइकल न