येज्दीका तीन मोटरसाइकल नेपाल आउने पक्का, यस्तो छ मूल्य (मूल्यसूची सहित)

काठमाडौं । क्लासिक लेजेन्डको उत्पादन येज्दी मोटरसाइकल नेपाल भित्रने भएको छ । नेपालमा जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नि मोटोइंकले येज्दी मोटरसाइकल भित्र्याउने भएको हो । कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडल मोटरसाइकल नेपाल भित्र्याउने तयारी गरेको हो । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरि तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याउने […]

सम्बन्धित सामग्री

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

काठमाडौँ,७ बैशाख।  विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि वैशाख ८ गते अपराह्न १२ः२५ बजे नेपाल आउने भएका छन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार […]

सलमानभन्दा अगाडि नै सोहेल खान नेपाल आउने

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन् । उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन् । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे

साउदी अरबका विदेशमन्त्री नेपाल आउने

२७ फागुन, काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् । ३० फागुनमा आउने भ्रमण टोलीसँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।

सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलाय

सलमान खानसहित बलिउड स्टारहरु नेपाल आउने

काठमाडौं, ४ फागुन । बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । उनी सांगितिक कार्यक्रममा सहभागी हुन आगामी वर्षको ३ वैशाखमा नेपाल आउने भएका हुन् । सलमानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, नायक समेत रहेका कोरियोग्राफर प्रभु देवालगायत नेपाल आउने भएका हुन् । ओडीसी इन्टरटेनमेन्टले बलिउड स्टारहरुलाई ल्याउने भएको हो । बलिउड कलाकारहरु […]

डब्लुएचओका महानिर्देशक टेड्रोस अर्को साता नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गिब्रियसस् अर्को साता नेपाल आउने भएका छन् ।

फिल्म सुटिङको लागि अमिताभ बच्चन नेपाल आउने

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म छायाङ्‍कनको लागि नेपाल आउने भएका छन्। उनका साथमा अनुपम खेर, बोमन इरानी र नीना गुप्ता समेत आउँदो अक्टोबर मा नेपाल आउने पिकंभिल्लाले उल्लेख गरेको छ। सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचार्ई’ छायाङ्कनका लागि उनीहरु नेपाल आउन लागेको बताइएको छ। सुटिङको लागि फिल्म युनिट एक महीना नेपालमा…

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।

बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने

काठमाण्डाै – बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदार्गा वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । १३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ । पर्यटन विभागले वसन्तयामका लागि सगरमाथालगा...