पक्राउ परेकी खेतान जग्गा फिर्ताको निवेदनपछि रिहा

ललितानिवास जग्गा हिनामिनाको अपराधमा पक्राउ परेका दुई आरोपित् बुधबार छुटेका छन् । नेपाल समरजंग कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेल तथा जग्गाधनी सिपिका खेतान हाजिरी जमानीमा छुटेका हुन् ।  पोखरेल कमजोर स्वास्थ्य अवस्थाका...

सम्बन्धित सामग्री

अरुण चौधरीसहित ३ जना रिहा गर्ने आदेशमा उपप्रधानमन्त्री श्रेष्ठ असन्तुष्ट

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायत ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।आइतवार प्रतिनिधिसभाअन्तरगतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले जिल्ला अदालत काठमाडौँमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको सो फैसला नेपालको न्यायिक इतिहासकै पहिलो फैसला भएको जिकिरसमेत गरे। उनले सरकार अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने पनि बताए। ‘राज्यक

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जना रिहा

बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० […]

बजेट र बालुवाटार जग्गा प्रकरण

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार अचानक बहुचर्चित ललिता निवास जग्गा प्रकरणको फाइल खोलेको छ । यो प्रकरणमा सयौं व्यक्ति समावेश भए पनि मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजासहित सात जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना मंगलबार नै रिहा भएका छन् […]

‘केशव र ईश्वरलाई फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

काठमाडौँ – राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फसाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने  ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग […]

‘केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

काठमाडौं, १८ जेठ । राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने २ जना पक्राउ ५८ वर्षीय गाईजूलाई […]

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती रिहा

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए। ‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको […]

ललिता निवास प्रकरणः सुवेदी दम्पती रिहा

काठमाडौं, पुस २८ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमामा पक्राउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हाजिर जमानीमा रिहा गरेको हो । मुख्य बिचौलियाको आरोपमा पक्राउ परेकाउनीहरुलाई ब्यूरोले आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो ।

ललिता निवास प्रकरण : ‘किर्ते’ मुद्दामा पक्राउ गरिएका सुवेदी दम्पती रिहा

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ ।  पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले रातोपाटीलाई बताए ।सिआइबीले लिखत किर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन सिआइबीलाई नै फिर्ता पठाएको थियो ।जिल्ला सरकारी व

जग्गा अतिक्रमण प्रकरणमा पक्राउ परेका सामुदायिक वनका अध्यक्ष धरौटीमा रिहा

महोत्तरी - जिल्ला अदालत महोत्तरीले रम्तेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् ।  वन कार्यालयले त्यही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । गएकाे पुस दोस्रो हप्ता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए । न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए । धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जा...