'हाम्रो टिम नेपाल' का सदस्य पक्राउ, पल शालले भने : साथीहरुलाई तत्काल रिहा गरियोस्

काठमाडौं : हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले प्रकाउ गरेपछि अभिनेता पल शाहले उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्। सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिमका १८ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो। 'हाम्रो टिम नेपाल' का सदस्य समेत रहेका पलले फेसबुकमार्फत पक्राउ परेका साथीहरुलाई चाँडो भन्दा चाडो रिहा गर्न…