काठमाडौँ – राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फसाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग […]