‘केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

काठमाडौं, १८ जेठ । राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने २ जना पक्राउ ५८ वर्षीय गाईजूलाई […]