तपाईहरुले दैनिक भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रुपमा खाने गर्नुभएको फलफूलमा विषादीको मात्रा कति छ भनेर कसरी थाहा पाउने ? यसको जानकारी पाउनका लागि विषादी परीक्षणा प्रयोगशालाकै आवश्यक पर्छ, उपभोक्ताले हेररे वा छामेर विषादी प्रयोग भएको वा नभएको थाहा पाउन सकिँदैन ।