काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण रोकेकोमा सरकारको कडा आलोचना गरेको छ।
विषादी परीक्षणको निर्णयबाट केपी ओली नेतृत्वको सरकार आफ्नो कुर्सी जोगाउन पछि हटेको आरोप संगठनका कार्यवहाक अध्यक्ष उत्तम चापागाईंले लगाएका हुन्।
सत्ताको स्वार्...