थप ९ नाकामा आयातित फलफूल र तरकारीको विषादी परीक्षण सुरु

१८ साउन, काठमाडौं । नेपालका सबै भन्सार नाकाबाट आयातित फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको छ । आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यसअघि ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागका महानिर्देशक डा. मतिना […]

सम्बन्धित सामग्री

प्रयोगमै नरहेको विषादी परीक्षण गर्दै, उपभोक्तालाई झुक्याउँदै

काठमाडौं : नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर उपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ। खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटी

भारतीय तरकारीमा विषादी परीक्षण गर्न माग

उपभोक्ता अधिकारकर्मीले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्र उपभोक्तासमक्ष पुर्याउने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरूले यस्तो माग गरेका हुन्।...

भारतीय तरकारीमा विषादी परीक्षण गर्न माग

उपभोक्ता अधिकारकर्मीले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्र उपभोक्तासमक्ष पुर्याउने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरूले यस्तो माग गरेका हुन्।...

खाद्यवस्तुको विषादी परीक्षण सीमा निर्धारणबारे थप अध्ययन गर्ने सरकारको निर्णय

२५ फागुन, काठमाडौं । खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषयमा थप छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५ भदौको मन्त्रिपरिषद्‍मा पेश […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

काठमाडौँ,१३ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर – भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

दोधारा चाँदनी : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो।   विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने…

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ।...

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने […]