काठमाडौं : आयातीत तरकारी विषादी परीक्षणबिनै बिक्री वितरण भइरहेको छ। सरकारले निषेधाज्ञा अघिसम्म परीक्षण गरेको भए पनि पछिल्लो समय परीक्षण नै नगरी बिक्री वितरण भइरहेको हो।सरकारले परीक्षण नगर्दा बाहिरबाट ल्याइएको तरकारीले नेपालीको स्वास्थ्यमा खेलबाड भइरहेको गुनासो उपभोक्ताको छ।उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंका अनुसार कोरोना संक्रमण देखिनु अघिसम्म विदेशी तरकारी परीक्षण गरेरमात्र भित्र्याउने र बिक्री वितरण भइरहेको थियो। अहिले भने यस्तो तरकारीमा